खुशीको खबर !! सावित्रालाई जर्मन स्टार ओजिलको जर्सी उपहार

काठमाडाैँ, २४ माघ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन् । जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छिन् । भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई […]

Continue Reading