पाकिस्तानी यी स्टार खेलाडीले टि-ट्वान्टी विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने

काठमाडौं । पाकिस्तानका अलराउण्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। हफिजले शुक्रबार यसै वर्ष अस्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन। ‘यो मेरा लागि सम्मानको कुरा हो। म टि-ट्वान्टी क्रिकेट विश्वकप खेल्न चाहन्छु अनि अन्तराष्ट्रिय क्रिकेटबाट बाहिर जानेछु’, उनले भने। हफिज पाकिस्तानका लागि कुल ३६२ अन्तराष्ट्रिय म्याच खेलेका छन् […]

Continue Reading