अफगानस्तानका ओपनर मोहम्मद साहजाद चितवन टाइगर्सबाट ईपीएल खेल्ने

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेटमा चितवन टाइगर्स टिमले अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्ध गरेको छ। साहजाद विशेषतः आक्रामक ब्याट्सम्यानका रुपमा चिनिन्छन्। उनीसँग टी ट्वान्टीमा एकै दिनमा दुई अर्धशतक बनाएको कीर्तिमानसमेत छ। २०१७ को जनवरीमा युएईमा डिजर्ट ट्वान्टी २० को खेलमा बिहान ओमनविरुद्ध र बेलुका आयरल्याण्डविरुद्ध अर्धशतक बनाएका थिए। ३३ वर्षका […]

Continue Reading