पर्थ स्कोर्चर्सबिरुद्ध भोलि हुने खेलको लागि मेलबर्न स्टार्सलेले गर्यो टोली घोषणा, सन्दिप लामिछाने पनि प्लेईङ ईलाभेनमा

काठमाण्डौ : अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो एघारौं म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आज ग्लेन म्याक्सवेलको नेतृत्वमा १३ सदस्यीय टोली घोषणा गरेको हो । मेलबर्नले शुक्रबार घोषणा गरेको टोलीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका छन् । मेलबर्नले भोलि हुने म्याचमा निक म्याडिन्सन र जोनाथन मेर्लोलाई […]

Continue Reading