बिग ब्यासमा आज सन्दीप लामिछानेको मेलबर्न स्टार्समा र राशिद खानको एडिलेट स्टाइकर्स भिड्दै

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समाआवद्ध नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज आफ्नो १२ औँ म्याच खेल्दै छन् । टीमको भने यो १३ औँ म्याच हो । सन्दीपले आफ्नो १२ औँ म्याच राशिद खान सम्मिलित एडिलेट स्टाइकर्सविरुद्ध खेल्न लागेका हुन् । मेलबर्न र एडिलेटबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । जारी […]

Continue Reading