
महरालाई जेलको हावा खुवाएकी, रोशनी शाही अब, प्रचण्डको पछि लागिन्, माओवादीमा खैलाबैला !
पूर्वसभामुख कृष्णबहादुर महरालाई जेलको हावा खुवाएकी रोशनी शाही अब पार्टीका अध्यक्षमाथि नै गम्भीर आरोप लगाउन थालेकी छन् । महरामाथि ‘जबर्जस्ती करणी’को गम्भीर आ-रोप लगाएर चर्चामा आएकी शाही वेलावखत विवा’दमा आईरहन्छिन्।
शाही प्रायः सामाजिक सञ्जालमा वि’वादित विषयहरु उठाउँछिन् र धेरैलाई गालि गर्छिन। यसै कारण पनि उनको चर्चा हुने गरेको छ। पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध तिव्र असन्तुष्टि ब्यक्त गरिरहेकी छिन् ।
उनले प्रचण्डलाई आफनो छोरा प्रकाशको हत्या गरेको आरोप समेत लगाएकी छिन् । प्रकाशको मृत्युलाई प्रचण्डले चुनाव जित्ने माद्यम वनाएको भन्दै शाहीले फेसवुकमा प्रतिक्रिया ब्यक्त गरेकी छिन् । उनी त्यतिमा मात्रै अडिएकी छैनन्। पत्नि सितालाई विरामी अवस्थामै सिद्याएर आगामी चुनाव जित्न पनि उनले सुझाव दिएकी छिन्।
उनले लेखेकी छिन्–‘प्रकाशको चिता सेलाउन नप...