भारतमा टिक टक बन्द गर्ने निर्णयले २ करोड ७९ लाख फलोअर्स भएकी निशा गुरागाइँलाइ तनाब
मुम्बई : नेपालीमुलकी भारतीय टिक टक स्टार निशा गुरागाइँले भारत सरकारको टिक टकमाथि प्रतिबन्ध लगाउने पछिल्लो निर्णयले सबैभन्दा ठूलो घाटा बेहोर्नु पर्ने भएको छ। टिक टकबाट भारतीय सिने स्टारभन्दा बढी ध्यानाकर्षण गराउन सफल निशा टिक टक रानीको रूपमा परिचित छिन्। भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन्। फिल्म र टेलिभिजनसँग […]
Continue Reading