Sports

अल्मुताइरी अाज साँझ नेपाल अाइपुग्ने !

अल्मुताइरी अाज साँझ नेपाल अाइपुग्ने !

Sports
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आउने भएका छन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप पछि उतैबाट कतार हुँदै कुवेत गएका अल्मुताइरी शनिबार नेपाल फर्किन लागेका हुन् । अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् । च्याम्पियनसिपकै बेला अब नेपाल नफर्किने घोषणा गरेका उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघसँग छलफलपछि तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रूपमा काम गर्न सहमत भएका हुन् । यसअघि अल्मुताइरीले नेपाल फर्किएपछि आफ्नो दुई वर्षको लक्ष्य र योजनाको बारेमा जानकारी गराउने बताएका थिए । नेपाली फुटबलप्रेमी माझ लोकप्रिय अल्मुताइरी सामाजिक सञ्जालमा लेख्ले स्टाटस र आफ्नै बोलीले विवादमा आइरहन्छन् ।...
प्रमुख प्रशिक्षक अलमुताइरीले फेरे बोली, नेपाली खेलाडीमा उत्साह

Breaking News, Sports
काठमाडौं । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आएनन् ।   कुवेतका फुटबल म्यानेजर अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन् । त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षकबाट राजीनामा दिने र नेपाल कहिल्यै नफर्किने घोषणा गरेका उनी नेपाल आएर नेपाली टोली सम्हाल्न राजी भएको एन्फा स्रोतले जनाएको छ । अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए । प्रो(लाइसेन्स प्राप्त अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । नेपालले पहिलो पटक साफ...
नेपालकाे इतिहास रच्ने सपना अधुरै , भारत ३-० ले विजयी

नेपालकाे इतिहास रच्ने सपना अधुरै , भारत ३-० ले विजयी

Sports
काठमाडाै‌ । साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि नेपालको लक्ष्य पूरा हुन नसकेको हो। शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको साफको उपाधि भिडन्तमा नेपाललाई ३-० गोलले पराजित गर्दै भारतले आठौं पटक उपाधि जित्यो। भारतले आठौं पटक उपाधि जित्ने क्रममा तीनै गोल दोस्रो हाफमा गर्‍यो। दोस्रो हाफमा भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाल दबाबमा परेको थियो। खेलको ४९ मिनेटमा भारतका लागि कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरे। उनले प्रितम कोटलको क्रसमा हेडमार्फत गोल गरे। सुनीलले साफ च्याम्पियनसिप २०२१ मा पाँच गोल गर्न सफल भए। ५० मिनेटमा भारतले अग्रता दोब्बर पार्‍यो। सुरेश सिंहले भारतका लागि गोल गरे। मोहमद यासिरले उपलब्ध गराएको पासमा सुरेशले गोल गरे। भातरका लागि तेस्रो गोल अब्दुल समादले गरे। उनले दोस्रो हाफको इन्जु...
अल्मुताइरीले भने – अब नेपाल कहिल्यै फर्किन्न

अल्मुताइरीले भने – अब नेपाल कहिल्यै फर्किन्न

Sports
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बताएका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा उनले साफपछि राजीनामा दिएको बताएका हुन् । ‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ उनले भनेका छन् । अलमुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक फाईनल पुगेको छ । ५ राष्ट्र सहभागि साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको हो । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए । अलमुताईरीको प्रशिक्षणमा नेपालले खेल्ने मानसिकतामा परिवर्तन भएको छ । उनले यसअघि पनि राजीनामा दिने भन्दै सामाजिक सञ्जालमा लेखेर विवादमा आएका थिए ।...
World Cycling event never before

World Cycling event never before

Sports
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god yo...
Kayak competition successfully in Ozona

Kayak competition successfully in Ozona

LifeStyle, Sports, Travel
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god yo...
Paul Adams make new record in motor biking

Trisha suffer accidental in cross country skiing

Entertainment, Sports, Travel

Philps win 25 gold medal in Olympic alone