
कोभिड संक्रमणपछि २८ दिनसम्म अचेत बनेकी नर्सलाई अन्ततः यौ न व द्र्धक भि एग्राले बचायो
कोभिड संक्रमणपछि २८ दिनसम्म अचेत बनेकी नर्सलाई अन्ततः यौ न व द्र्धक भि एग्राले बचायो
काठमाडौ । सुन्दा अनौठो लाग्छ । तर यो घटनाले सबैलाई सोभ्न बाध्य बनाएको छ ।
बेलायतमा कोभिड–१९ को संक्रमणपछि मृत्युको मुखमा पुगेकी एक नर्सले पुनर्जीवन पाउनुको कारण खुल्दा अहिले सबै चकित बनेका छन् ।
कोभिड–१९ को संक्रमणपछि २८ दिनसम्म अचेत अवस्था (कोमा) मा पुगेकी बेलायतकी ३७ वर्षीया नर्स मोनिका अलमेइडा अहिले खतरामुक्त बनेकी छिन् ।
उनले अहिलेले पुनर्जीवन पाएको अस्पताल स्रोतको दावी छ । सबै उपाय असफल भएपछि सहकर्मी डाक्टरले भि एग्रा दिएर उपचार गरेपछि आफ्नो जीवन बँचेको मोनिकाले द सन पत्रिकालाई बताएपछि अहिले उनी चर्चामा छिन् ।
‘मेरो होस खुलेपछि कन्सल्टेन्टसँग हल्का मजाक भएको थियो किनभने उहाँलाई मैले चिनेकी थिएँ’, मोनिकाले भनिन्, ‘उहाँले भि एग्रालाई औषधिको रुपमा प्रयोग गरेको बताएपछि म हाँसे र म...