
१५ वर्षकि भान्जीलाई मामाले नै उडाए,एक महिनादेखि मामाभान्जी बे’प’त्ता(भिडियो हेर्नुस)
१५ वर्षकि भान्जीलाई मामाले नै उडाए,एक महिनादेखि मामाभान्जी बे’प’त्ता(भिडियो हेर्नुस)
मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ९ घर भएकी १५ वर्षकि सुमना दनुवार मामा पर्नेसगँ फरार भएकी छिन । उनी इन्डिया घरमा भएका २४ वर्षका भरत वि.क सँग फरार भएकी हुन । १ महिना देखी छोरी हराएको भन्दै सुमनकी आमा वसन्ती दनुवार मिडियामा आएकि छिन । छोरी कक्षा ९ मा अध्ययन गर्दै आएको आमा वसन्तिको भनाइ छ । भरतको घर इन्डिया भएनी २ वर्ष अघि देखि उनी दिदिको घरमा बस्दै आएको बसन्तीले बताएकी छिन् ।
छोरी सुमनाको सानै उमेर भएकोले आफुले कहिले संका नगरेको आमा वसन्तीले बताएकी छिन् । भरत पहिले देखी आफ्नो घर आउने जाने गरेको आमाको भनाइ छ । घरमा आउँदा नि मामा भान्जी साइनोले नै बोल्ने गरेको आमा वसन्तीले बताएकी छिन । फरार हुनु भन्दा अघि बिहे खानको लागी पुर्व झापा गएकि वसन्ती कएहि दिन उतै बस्छु भनेर गएको भएता पनि केटाले फोन गरेको गरै गरे...