बिदेशमा हुने नेपालीलाई खुसिको खबर ! ह्वात्तै बढ्यो पैसाको भाउ, यस्तो छ आजको बिनिमय दर
काठमाण्डौ : सोमबार कुवेती दिनार र ओमानी रियालको भाउ बढेको छ । अरु विदेशी मुद्राको भाउ भने थोरै घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ […]
Continue Reading