रामको जन्म नेपालमा भएको प्रमाणित गर्न सरकारले थाल्यो यस्तो तयारी

काठमाडौं, ०२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ विवादित भएपछि रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवन पुगेको छ । कतिपयले रामकाे जन्म पर्सा जिल्लाकाे ठाेरीमा पर्ने भनाइ राखिरहेको बेला चितवनकाे अयोध्यामा पनि पुरातत्व विभागले अनुशन्धान गर्ने भएको छ । पर्साको ठाेरीसहित सम्भावित क्षेत्रहरुमा पनि यसअघि नै अनुशन्धानका लागि उत्खनन थालिएको पुरातत्व विभागले […]

Continue Reading

प्रचण्ड र नेपाललाई ओलीको जवाफ-‘प्रधानमन्त्रीको कुरै नगर्नुस्, म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न’

काठमाडौँ, २ साउन । पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबार स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासमा बिहीबार नेकपा तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घन्टा बढी छलफलमा दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनमा […]

Continue Reading

बेलायती र भारतीय वृद्ध गोर्खा सैनिकले नेपालमा भत्ता नपाउने ! सहि कदम ?

लण्डन : नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्ति भरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको छ। यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएका छन् । नेपाल सरकारको गृह मन्त्रिस्तरीय निर्णयबाट यही असार १७ गते त्यो निर्णय गरिएको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत गरिसकिएको […]

Continue Reading

काठमाडौंमा २ हजारको परीक्षण गर्दा एक जनामा पनि देखिएन को’रोना

काठमाडौं : काठमाडौं उपत्यकामा समुदायस्तरमा को’रोना संक्रमण पत्ता लगाउन पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन । इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले थप दुई हजार जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित नभेटिएको जानकारी दिए। पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएपछि महाशाखाले समुदाय स्तरमा संक्रमण फैलिएको छ […]

Continue Reading

भारतलाई लगातार झट्का दिँदै चीनको पक्षमा पुग्यो इरान, भारत तनावमा

काठमाडौं। चाबहारको सामरिक रुपले अहम रेल प्रोजेक्टबाट भारतलाई बाहिर गरेपछि इरानक चीनको साथमा पुगेको छ । यससँगै भारतको तनाव बढेको छ । बुधबार इरानले चीनको बेल्ट एण्ड रोड तथा चीन–पाकिस्तान आर्थिक करिडोरको समर्थन गरेको छ । द एक्सप्रेस ट्रिब्युनका अनुसार भारतले इरानको चाबहार बन्दरगाहलाई चीन पाकिस्तान आर्थिक करिडोर अन्तर्गत बनाइएको ग्य दर बन्दरगाहको जवाफको रुपमा […]

Continue Reading

विश्वमै पहिलोपटक कोरोना भ्या’क्सिनको विकासमा रुसले मा’र्‍यो बा’जी ! सबै चरणका ट्रा’यलसमेत सफल !

काठमाडौं। कोरोनाभाइरसवि’रुद्ध भ्या’क्सिन बनाउने दौडमा विश्वका विकसित देशहरु लागिपरेका छन् । चीन, अमेरिका, बेलायत लगायतका देशका विभिन्न फा’र्मास्युटिकल कम्पनीका विशेषज्ञहरुले तयार गरेको भ्या’क्सिन अहिले परीक्षणको क्रममै छ । अहिलेसम्म ह्यु’मन ट्रायलमा चीनलाई सबैभन्दा अगाडि मा’निँदै आइएको छ । चीनको क्या’न्सिनो बा’योलोजिक्सले विकास गरेको भ्या’क्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल ४ देशमा गर्ने तयारी भइरहेको छ […]

Continue Reading

बढ्यो अमेरिकी डलर, युएइ दिराम र मलेसियन रिँगिटको भाउ, हेर्नुहोस् अन्य देशको कति पुग्यो ?

काठमाडौ : आज नेपाली बजामा शनिबार अमेरिकी डलर, युएइ दिराम तथा मलेसियन रिँगिटको विनिमयदर उकालो लागेको छ । त्यस्ते आज मेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६३ पैसामा झरेको छ।त्यस्तैगरी आज । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। आज […]

Continue Reading

भिडभाड हुने स्थलमा हावाबाट पनि कोरोना सर्नसक्छ: डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हावाबाट फैलिएको कुरालाई स्वीकार गरेको छ। यसअघि वैज्ञानिकहरुको एक समूहले डब्लुएचओलाई खुला पत्र लेख्दै हावाबाट कोरोना भाइरस फैलिने दाबीसहित उसको मौजुदा दिशानिर्देशमा सुधार गर्न अपिल गरेका थिए। डब्लुएचओको कोभिड–१९ सँग सम्बन्धित टेक्निकल लिड डाक्टर मारिया वा केरखोवले मंगलबार एक न्युज ब्रिफिङमा भनिन्, ‘हावाबाट कोरोना भाइरस फैलिएको भन्ने विषयमा […]

Continue Reading

आज अमेरिकी डलरसहित प्राय सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ । आज असार २४ गते (८ जुलाई, बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२० रुपैयाँ २० पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ५८ पैसा रहेको छ। त्यस्तै, […]

Continue Reading

उपयुक्त वातावरण नभएपछि आफैं म’र्न थाले नेपाल आएका सलह

काठमान्डौ : अनुकुल वातावरण नभएपछि नेपाल आएका सलह ह’राउँदै गएका छन्। मौसम अनुकुल नहुँदा सलह आफैं म’र्न थालेको प्लान्ट क्वारेन्टाइन तथा वि’षादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए। ‘तराईबाट प्रवेश गरेको सलह हावाको वेगअनुसार उत्तर, पश्चिमतिर लागेका थिए,’ उनले भने, ‘चिसोका कारण सलह आफैं म’र्न थालेको जिल्लाका प्राविधिक रूपले बताएका छन्।’ उनकाअनुसार २२ डिग्री सेल्सियसभन्दा […]

Continue Reading