अनौठो शिवलिंग,जसको हरेक बर्ष उचाई बढदै जान्छ !
एजेन्सी – हिन्दु धर्ममा भगवान शिवलाई निकै मान्ने गरिन्छ र पुजा पनि गरिन्छ । भगवान शिवलाई सम्झिदै धेरै भक्तजनले शिवलिंगमा पुजा गर्ने गर्छन् । यस्तै भारतमा यस्तो अनौठो शिवलिंग छ जुन हरेक बर्ष बढ्दै जान्छ ।भारतको छत्तिसगढको जंगलमा रहेको यस शिवलिंग हरेक बर्ष बढ्दै जाने बताइन्छ । यो शिवलिंगमा धेरै मानिसहरुले पुजा गर्दै आएका छन् […]
Continue Reading