नेपालमा कति जिल्ला छन् भन्ने थाह नहुने पुजा शर्माले आफ्नै कमाईले काठमाडौंमा दोस्रो घर बनाउँदै
काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् पूजा शर्मा । चलचित्र ‘प्रेमगीत’ बाट एकाएक चर्चामा आएकी पूजाले महँगो पारिश्रमिक बुझेर लगातार चलचित्रहरुमा काम गरिरहेकी छिन् । थ्रि लभर्स, मधुमास, चंखे शंखे पंखे, प्रमगीत, रामकाहानी, अझै पनि, म यस्तो गीत गाउँछु लगायतका चलचित्रमा अभिनय गरिसकेकी पूजा पछिल्लो समयकी सफल अभिनेत्रीमा गनिने गर्छिन् । चलचित्र ‘म […]
Continue Reading