भारतसँगकाे तेस्राे टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी
काठमाडौं । भारत र अस्ट्रेलियाबीचको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियाले जित निकालेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा आज सम्पन्न सिरिजको अन्तिम खेलमा भारतलाई १२ रनले हराउँदै अस्ट्रेलियाले सान्त्वना जित निकालेको हो। यद्यपि सिरिज भने भारतले २-१ ले जितेको छ। आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै […]
Continue Reading