भारतमा टिक टक बन्द गर्ने निर्णयले २ करोड ७९ लाख फलोअर्स भएकी निशा गुरागाइँलाइ तनाब

मुम्बई : नेपालीमुलकी भारतीय टिक टक स्टार निशा गुरागाइँले भारत सरकारको टिक टकमाथि प्रतिबन्ध लगाउने पछिल्लो निर्णयले सबैभन्दा ठूलो घाटा बेहोर्नु पर्ने भएको छ। टिक टकबाट भारतीय सिने स्टारभन्दा बढी ध्यानाकर्षण गराउन सफल निशा टिक टक रानीको रूपमा परिचित छिन्। भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन्। फिल्म र टेलिभिजनसँग […]

Continue Reading

भोली अत्यन्तै पवित्र हरिसयनी एकादशी, यसरी ब्रत बस्नुहोस लाभै लाभ मिल्नेछ

काठमाडौं-एकादशी विशेष, हरिशयनी एकादशी किन मनाउनेर ? यत्त एकादशीमा पुजा गर्दा के कस्तो फल मिल्छरु आउनुहोस युवा ज्योतिष केशव गौतमबाट जानकारी लिऔँ । आषाढ शुक्ल एकादशीका दिन भगवन नारायण शेषशैयामा शयन गर्नुहुन्छ । कार्तिकशुक्ल एकादशीमा शोषशैयाबाट भगवन नारायण जाग्नुहुन्छ । त्यसकारण यी दुई एकादशीमा जसले निरन्तर भगवनको पूजा गर्दछ त्यसका हरेक पापहरू नष्ट हुन्छन् । […]

Continue Reading

हवाई सेवा र सार्वजनिक यातायात साउनपछि, स्कुल कलेजको सञ्चालन भदौ लाग्ने

काठमाडौं, १६ असार । सरकारले लकडाउन ७ साउनसम्मलाई लम्ब्याएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । आपूर्तिमन्त्री लेखराज भट्टले हालको अभ्यासलाई निरन्तरता दिदै लकडाउन ७ साउनसम्मका लागि लम्ब्याइएको जानकारी दिए । लकडाउनमा जोरबिजोर निजी सवारी र अत्यावश्यक सेवा सञ्चालन गर्न दिइएको छ । तर, हवाई सेवा र सार्वजनिक यातायात […]

Continue Reading

हर हर महादेब ! भगवान शिवको दर्शन गर्दै हेर्नुस आजको राशिफल ! असार १५ गते । सोमबार

वि.सं.२०७७ साल असार १५ गते । सोमबार । ईश्वी सन् २०२० जुन २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि–नवमी,४१ घडी ०३ पला,बेलुकी ०९ बजेर ३८ मिनेट जादा दशमी । नक्षत्र–हस्त,०५ घडी २६ पला,बिहान ०७ बजेर २३ मिनेट उप्रान्त चित्रा […]

Continue Reading

आज थप ४ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, १४ असार । मुलुकमा थप ४ सय ६३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ६३ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर […]

Continue Reading

प्रधानमन्त्रीले भारतलाई भने- केपी ओलीलाई हटाउँछु भन्ने नसोचे हुन्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिएका छन्। आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रम मा बोल्दै प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के-के भइरहेको छ भन्ने देखाइरहेको बताए। मदन भण्डारीको ६९ […]

Continue Reading

अन्ततः भुटान पनि भारतसँग रुष्ट ! भुटानले पानी रोकेपछि भारतमा हाहाकार

काठमाडौँ । भुटानले भारतलाई पानी नदिने भएको छ । भारतलाई सिचाईंका लागि दिँदै आएको पानी अब भुटानले रोक्ने भएको हो । भारतको आसामलाई सिचाईं गर्न भुटाबाट पानी ल्याउने गरिएको थियो । अब भुटानले पानी भारतलाई नदिने निर्णय भारतीय संचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । भारतीय किसानहरुले सन् १९५३ देखि उक्त सिचाईं च्यानलको प्रयोग […]

Continue Reading

मेरा विपक्षी सबैतिर भए, पार्टीमा पनि भएपछि सबैभन्दा गाह्रो हुने रहेछ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीमा चौतर्फी घेराबन्दीमा परेको बताएका छन्। बुधबारदेखि सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पार्टीभित्र, बाहिर र अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिपक्षीहरू झेल्नु परेको गुनासो गरे। संसार भरि कम्युनिष्टहरू कमजोर भएको बेला नेपालमा दुई तिहाइ बहुमतको सरकार कम्युनिष्टको नेतृत्वमा बनेको अन्तर्राष्ट्रिय […]

Continue Reading

पशुपति नाथकी जय ! श्री पशुपतिनाथ मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ! असार ११ गते

वि.सं.२०७७ साल असार ११ गते । बिहीबार । ईश्वी सन् २०२० जुन २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– चतुर्थी,०८ घडी ५३ पला,बिहान ०८ बजेर ४४ मिनेट उप्रान्त पंचमी । नक्षत्र– अश्लेषा,१९ घडी ३१ पला,दिउसो ०१ बजेर ०० मिनेट […]

Continue Reading

गाउँबाट काठमाण्डौ उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई का’रबाही हुने

काठमाण्डाै – गाउँबाट काठमाण्डौ उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले का’रबाही गर्ने भएको छ ।डेरामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । घरबेटीले डेराभित्रै छिर्न नदिने गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधिमा सं’लग्न हुनेलाई का’रबाही गर्ने तयारी गरेको छ ।साथै गृह मन्त्रालयले डेरावालासँग […]

Continue Reading