ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ […]

Continue Reading

एटलान्टा र मिलानले अंक बाँडे

काठमाडौं । इटालियन सिरी एमा दोस्रो स्थानको एटलान्टाले एसी मिलानसँग बराबरी खेलेको छ । मिलानका गोलकिपर जियानलुजी डोनारुम्बाले पेनाल्टी बचाएपछि एटलान्टाले बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मदानमा भएको खेलको १४औं मिनेटमा हाकन चालहानोग्ले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एटलान्टाले बराबरीको मौका गुमायो । एटलान्टाका रुस्लान मालिनोभ्स्कीको पेनाल्टी प्रहार मिलानका […]

Continue Reading

रामको जन्म नेपालमा भएको प्रमाणित गर्न सरकारले थाल्यो यस्तो तयारी

काठमाडौं, ०२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ विवादित भएपछि रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवन पुगेको छ । कतिपयले रामकाे जन्म पर्सा जिल्लाकाे ठाेरीमा पर्ने भनाइ राखिरहेको बेला चितवनकाे अयोध्यामा पनि पुरातत्व विभागले अनुशन्धान गर्ने भएको छ । पर्साको ठाेरीसहित सम्भावित क्षेत्रहरुमा पनि यसअघि नै अनुशन्धानका लागि उत्खनन थालिएको पुरातत्व विभागले […]

Continue Reading

प्रचण्ड र नेपाललाई ओलीको जवाफ-‘प्रधानमन्त्रीको कुरै नगर्नुस्, म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न’

काठमाडौँ, २ साउन । पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबार स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासमा बिहीबार नेकपा तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घन्टा बढी छलफलमा दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनमा […]

Continue Reading

बेलायती र भारतीय वृद्ध गोर्खा सैनिकले नेपालमा भत्ता नपाउने ! सहि कदम ?

लण्डन : नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्ति भरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको छ। यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएका छन् । नेपाल सरकारको गृह मन्त्रिस्तरीय निर्णयबाट यही असार १७ गते त्यो निर्णय गरिएको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत गरिसकिएको […]

Continue Reading

सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् शुभ हुनेछ ! साउन ०२ गते । शुक्रबार

वि.सं.२०७७ साल साउन ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– द्वादशी,४३ घडी ५३ पला,बेलुकी १० बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रोहिणी,३६ घडी १० पला,बेलुकी ०७ बजेर ४८ मिनेट उप्रान्त मृगशिरा […]

Continue Reading

काठमाडौंमा २ हजारको परीक्षण गर्दा एक जनामा पनि देखिएन को’रोना

काठमाडौं : काठमाडौं उपत्यकामा समुदायस्तरमा को’रोना संक्रमण पत्ता लगाउन पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन । इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले थप दुई हजार जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित नभेटिएको जानकारी दिए। पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएपछि महाशाखाले समुदाय स्तरमा संक्रमण फैलिएको छ […]

Continue Reading

भारतलाई लगातार झट्का दिँदै चीनको पक्षमा पुग्यो इरान, भारत तनावमा

काठमाडौं। चाबहारको सामरिक रुपले अहम रेल प्रोजेक्टबाट भारतलाई बाहिर गरेपछि इरानक चीनको साथमा पुगेको छ । यससँगै भारतको तनाव बढेको छ । बुधबार इरानले चीनको बेल्ट एण्ड रोड तथा चीन–पाकिस्तान आर्थिक करिडोरको समर्थन गरेको छ । द एक्सप्रेस ट्रिब्युनका अनुसार भारतले इरानको चाबहार बन्दरगाहलाई चीन पाकिस्तान आर्थिक करिडोर अन्तर्गत बनाइएको ग्य दर बन्दरगाहको जवाफको रुपमा […]

Continue Reading

नेपालमै जन्मिएक भगवान रामको दर्शन गर्दै हेर्नुस आजको राशिफल शुभ हुनेछ ! आषाढ ३१ गते । बुधबार

वि.सं.२०७७ साल आषाढ ३१ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– दशमी,३८ घडी ०५ पला,बेलुकी ०८ बजेर ३३ मिनेट उप्रान्त एकादशी । नक्षत्र– भरुणी,२६ घडी ४७ पला,साझ ०४ बजेर ०२ मिनेट उप्रान्त […]

Continue Reading

गणेश भगवानको दर्शन गर्दै हेर्नुस आजको राशिफल सधै शुभ हुनेछ ! आषाढ ३० गते । मंगलबार

वि.सं.२०७७ साल आषाढ ३० गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– नवमी,३३ घडी ४७ पला,साझ ०६ बजेर ४९ मिनेट उप्रान्त दशमी । नक्षत्र– अश्विनी,३० घडी ४८ पला,दिउसो १३ बजेर ३७ मिनेट उप्रान्त […]

Continue Reading