गायिका आस्था राउत आफै प्रहरीसमक्ष उपस्थित भइन्

मनोरन्जन

काठमाडौं, १३ माघ । गायिका आस्था राउत प्र’हरी समक्ष उपस्थित भएकी छन् । प्रहरीको फ’रार सूचीमा रहेकी गायिका राउत सोमबार बिहान प्र’हरी समक्ष आफै उपस्थित भएकी हुन् ।

सामाजिक संजालमा प्र’हरीमाथि गाली गलौज गरेको भन्दै गायिका राउतलाई प’क्राउ गर्न अनुमति दिइएको थियो । केही दिनअघि त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएकी प्र’हरी जवान रमिशा श्रेष्ठले आफुमाथि दु’र्व्यवाहार गरेको भन्दै उजुरी दिएकाे आधारमा उनलाइ फ’रार सूचीमा राखिएको थियो ।

प्रहरी जवान श्रेष्ठसँग मनमोटाव भएपछि उनले सामाजिक संजालमा संजालमा आ’क्रोश पोख्दै प्रहरीमाथि त’थानाम गा’ली गरेकी थिइन् । प्रहरी स्रोतका अनुसार कानुनी प्रकृयामा आफु जान तयार रहेको भन्दै गायिका राउत सोमबार बिहान आँफै प्र’हरी समक्ष उपस्थित भएकी हुन् ।

प्रहरीले विमानस्थलमा भएको घटनाको भिडियो फुटेज पनि सार्वजनिक गरेको थियो । फुटेजमा सामान्य वि’वाद भएको देखिन्छ । घटनाको सम्बन्धमा अब सुष्मा अध्यायन गरी कारवाही अघि बढाइने प्रहरीले बताएको छ । गएको माघ १३ गते आस्थालाई प’क्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *