१७ बर्षीय युवतीले बिबाह नगरी बच्चा जन्माएपछि यस्तो बिजोक, मेरो बच्चा हैन भन्दै प्रेमी सम्पर्क विहिन (भिडियो सहित)

रोचक

मोरंग । मोरंगमा एक अचम्मको घटना घटेको छ । एक १७ बर्षिय युवतीले बिबाह नगरी बच्चा जन्माएपछि गाउमा सबै चकित बह्येका छन् । उनका अनुसार बेलबारीमा बसोबास गर्दै आएका १९ बर्षिय युवा निशान धिमाल संग प्रेममा थिइन । उनीहरु बीच गहिरो प्रेम सम्बन्ध थियो । उनीहरु संगै २/३ दिन सम्म एकै घरमा धेरै पटक बसेको उनले बताएकी छिन् । यो जन्मिएको शिशु पनि निसानको नै भएको उनले दाबि गरेकी छिन् ।

उता निशानलाइ उनका परिवारले भन्दा उनि यो बच्चा मेरो हैन भन्दै पन्छिएको गुनासो गर्दै उनि भाबुक भइन । उनका सबै परिवार काठमाडौँमा बस्दै आएको र उनि एक्लै मोरंगमा बसेको बताएकी छिन् ।

बच्चा ४ महिनाको भएपछि मात्र उनलाई थाहा भएको र गर्बपतन गर्न खोज्दा डाक्टरले हुदैन भनेपछि जन्म दिने निर्णय गरेको बताईन । उनले निशानलाइ यो कुरा बताएपनि उनले अस्विकार गर्दै फोनमा पनि ब्लक लिस्टमा राखेको गुनासो गरेकी छिन् ।

आर्मी बराबरीमा रोकिदा उपाधि होड रोमाञ्चक

सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब आठौं चरणको खेलमा बराबरीमा रोकिएको छ। आर्मीलाई शनिबार दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरीमा रोकेको हो। आर्मीले खेलमा गोल गर्न गरेको प्रयासमा एनआरटीका गोलकिपर अजित प्रजापति पटक-पटक बाधक बनेका थिए।

दिनको दोस्रो खेलमा भने संकटा क्लबले जित हात पारेको छ। संकटाले फ्रेण्ड्स क्लबमाथि १-० को जित हात पार्‍यो। संकटाको जितमा अजयी मार्टिन्सले खेलको ६४ मिनेटमा गरेको गोल निर्णायक बन्यो। खेलसँगै लिगका आठौं चरणका खेल सकिएका छन्।

आठौं चरणका खेल सकिदा आर्मी अंक तालिको शीर्ष स्थानमा छ। आर्मीले १७ अंक जोडेको छ। १६ अंकसहित मच्छिन्द्र क्लब दोस्रो र १६ अंक नै जोडेको साविक विजेता मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा छ। चौथो स्थानको थ्रीस्टारको १४ अंक छ। शीर्ष चार टिमको अंक भिन्नता ३ अंक मात्र भएकाले पाँच चरणको खेल बाँकी रहदा उपाधि होड रोमाञ्चक बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *