घरमा श्रीमती भएका युवकले प्रेमीकालाई लिएर फुटबल हेर्न गए, घरबाट श्रीमती र परिवारले लाइभ देखे (भिडियो)

खेलकुद

काठमाडौं। तपाइका श्रीमती अर्कै युवतीसँग डेटमा वा फिल्म हेर्न वा फुटबट म्याच हेर्न गए तपाइृ के गर्नुहुन्छ ? अझ तपाईले आफ्ना श्रीमन अर्कैयुवतीसँग मस्की मस्की रोमान्स गरीररहेको दृश्य तपाईले लाइभ कार्यक्रममा घरमा नै देख्नुभयो भने तपाईको प्रतिक्रिया कस्तो हुन्छ ? यस्तै दृश्य देखिएको छ इक्वेडरमा ।

इक्वेडरका देवेइ एन्ड्रेड नामका एक व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेर्दा आफ्नी प्रेमीकालाई लिएर गएको दृश्य पत्निले घरमा लाइभ हेर्दा देखेपछि उनलाई यो काम निकै भारी भएको छ । फुटबल हेर्ने बाहनामा संसारलाई बिर्सेर बसेका ती व्यक्तिले अन्य कर्महरु गरिरहेका बेला क्यामेरा उनीतिर फोकस भएपछि उनी अप्ठ्यारोमा परेका हुन् ।

विबाहित प्रेमीले गरेको क्रियाकलाप ति युवतीले सहज रुपमा स्विकारेको दृश्य स्टेडियममा जडित ठूला क्रिनसँसै टिभीमा पनि लाइभ प्रसारण भइरहेको थियो । र त्यो चटक ति युवककी पत्निले घरमा पनि देख्न पुगीन् । जुन भिडियो अहिले संसारभर भाइरल भइरहेको छ । यो दृश्य आफ्नै आँखाले देखेपछि पत्निले घर छोडेर गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *