भारतको गाजियाबादबाट आमालाई फोन गरेर सिम्रनले यस्तो भनिन् ( भिडियो हेर्नुस )

समाचार

काठमाडौं ।भाईरल भैइरहेको टिकटक का’ण्डकि सिम्रन पौडेल बिगत पुस १३ गते बाट हराईरहेकी थिईन भने अस्ति माघ ७ गते बेलुका सिम्रनले भारतको दिल्ली गाजिया वाद बाट आफ्नो आमालाई फोन गरेर म गाजिया बादमा छु भनेर फेरि फोन स्विट्च अफ गरेको खुल्न आएको छ। यसै बिसयमा हामिले सम्पुर्ण दर्शकलाई सत्य सुचना दिने हेतुले सिम्रनको ससुरा अर्थात नबिनको बुवालाई ह्वाट्स एपमा म्यासेज पठायौ ।

बुवा सिम्रन फेला परेकी हुन र ?

बुवाको भनाई अनुसार बुहारिले भारतको दिल्ली गाजियावादबाट आफ्नो ममिलाई फोन गरेर म दिल्ली छु भनेकी र फेरि फोन अफ गरेकी बताउनु भएको छ। उहाँले भन्नू भएको छ हामी कानपुर जादै छौँ ।

त्यस्तै यसै बिषयमा केही नयाँ जानकारी छ कि भनेर हामिले सिम्रनको श्रीमान अर्थात नबिनको नम्बरमा फोन गरेर सोधेका थियौं । उहाँको कुरा अनुसार फोन आयो भन्ने सुन्नमा आएको हो तर हामी कन्फर्म भने भएका छैनौं । खोजी कार्य जारी नै छ।

गत पुष १३ गते दिनको तीन बजे तिर घरबाट निस्किएकी सिम्रन एकाएक सम्पर्क बिहिन हुँदा परिवारका सदस्यले खोजिदिन आग्रह गर्दै मिडियामा तथा प्रशासनमा आग्रह गरेका थिए। त्यस्तै माईती पक्ष र ससुराली पक्षले एक अर्कालाई आ’रोप प्र’त्यारोप गर्दै आएका थिए।

हेर्नुहाेस् भिडियाेः

Leave a Reply

Your email address will not be published. Required fields are marked *