प्रहरीको पन्जाभित्रैबाट कार्कीले भने ‘म जतिवेला पनि मारिन सक्छु’!

समाचार

२८ जेठ, काठमाण्डौ
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका सौरभ कार्कीले प्रहरीको पन्जाभित्रैबाट ‘म जतिवेला पनि मारिन सक्छु । भन्दै कविता गाएका छन् । उनले कविता सुनाउँदा–सुनाउँदै प्रहरीले जुरुक्क बोकेर गाडीमा हाल्यो ।

आज एक दर्जनभन्दा बढी नागरिक अगुवाइ प्रहरीले धरपकड गरेर गिरफ्तार गर्‍यो । प्रहरीले गिरफ्तार गरे पनि उनीहरूको ओठ बन्द भएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *