Prank गर्न गएका यी युवाको भयो रामधुलाई, Prank गरेको भन्दानी छोडेनन् (भिडियो सहित)

समाचार

जेठ २८, काठमाण्डौ
मृञतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाञजिक संजाल लगाञयत सोसल मिडियामा भाइरल भैरहेञको बेला फेरी मोरंग्रमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छो्रडेको बताएका छन् ।अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् ।मोरंगको उर्लाञबारीमा उनि अहिले बस्दै आएका छन् । अघोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खुञलेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकारञका भए पनि बाबाञको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् ।उनि मोरंगको उर्लाञबारीमा भर्खरै आएर बसेको बताएका छन् । जंगी बाबालाञइ लामो समय पछि हामी भेट्न जाँदा प्र्यांक गर्ने योजना गरेका थियौ। प्र्यांक गर्नलाइ साथी आइन्द्र गएपछि अचानञक जंगी बाबाको आञक्रोश यो भ्रिडियोमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *