घले दम्पत्तिले नेपाललाई दिए तीन करोडको स्वास्थ्य सामाग्री, को हुन यीनी ?

समाचार

जेठ २४, काठमाडौं
गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपालका को’रोना संक्रमितको उपचारका लागि थप तीन करोड रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ ।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका को’रोना संक्रमितको उपचारका लागि २ सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । फाउण्डेसनले गत वर्ष को’रोना प्रभावितको सहयोगका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो।

योसमेत फाउण्डेसनले को’रोना संक्रमणमा नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ ।को’रोना संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभएको ठहर फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले बिभिन्न खोप उत्पादक कम्पनी, को’भ्याक्स अभियान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनकी निर्देशक जमुना गुरुङले को’रोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबो’ध गरेर यो रकम सहयोग गर्न लागेको बताइन्। अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा आपतकालीन सहयोग स्वरुप २ सय २० कन्सन्ट्रेटर हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।
फाउण्डेसनले यसअघि नेपालले भो’गेका ठूला विपद्हरु जस्तै म’हाभूकम्प, ना’काबन्दी, बा’ढीपहिरो लगायतका संकटमा नेपाललाई सहयोग गर्दै आएको थियो।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका को’रोना संक्रमितको उपचारका लागि २ सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । फाउण्डेसनले गत वर्ष को’रोना प्रभावितको सहयोगका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो।

योसमेत फाउण्डेसनले को’रोना संक्रमणमा नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ ।को’रोना संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभएको ठहर फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले बिभिन्न खोप उत्पादक कम्पनी, को’भ्याक्स अभियान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *