बहुल राज्यको माग गरिरहेका राजेन्द्र महतोको वास्तविक परिचय यस्तो छ।।पढेर प्रतिक्रिया दिनुहोस् ।

राजनीति समाचार

काठमाडौ,
नेपाल बहुल राज्य मुलुक भएकोले संविधान संसोधन गरि उल्लेख गर्नु पर्ने वक्तव्य दिएर विवादमा आएका उपप्रधानमन्त्री राजेन्द्र महतोको वास्तविक परिचय यस्तो रहेको छ ।
– नामः राजेन्द्र (सुडि) महतो
– जन्म स्थान; कोहरिवा गाउँ, सितामणि जिल्ला, बिहार, भारत । (नेपालको सिमानाबाट १५/१६ किलोमिटर टाढा।)
– बुवाको नाम : खोवारी सुडि
– विक्रम सम्बत २०२० सालमा व्यापार गर्न नेपाल आएका खोवारी सुडि सर्लाही जिल्लाको बयालबासामा धान चामलको व्यापारगरि बसेका ।

– श्रीमतिको नामः सयल कुमारी देवी (उनको जन्म मरिया गाउँमा भएको हो ।जुन कोहरिवा गाउँको छिमेकी गाउँ हो।)

– विक्रम सम्बत २०६८ सालमा अख्तियारले गृहमन्त्रालयलाई राजेन्द्र सुडि महतोको नागरिकता छानबिन गर्न माग गरेको ।

-गृह मन्त्रालयले जिल्ला प्रशाशन कार्यालय सर्लाहीलाई उनको नागरिकताको कागजात र विवरण माग गर्दा नागरिकता सम्बन्धी कुनै कागजात फेला नपरेको।

(स्मरण रहोस त्यो बेला राजेन्द्र सुडि बाणिज्य तथा आपूर्ति मन्त्री थिए र बहालवाला मन्त्रीलाई छनबिन गर्न नमिल्ने भनिएको थियो।)

अब भन्नुहोस राजेन्द्र सुडि नेपाली नागरिक हुन कि भारतिय नागरिक हुन?

यदि माथि उल्लेखित विवरण बिशेष श्रोतबाट प्राप्त भएको हो ।                                                                               यो पनि पढ्नुहोस……………………….
राजेन्द्र महतो विरुद्ध राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट, २५ वर्षसम्म कैद सजायको माग।

काठमाडौं।
उपप्रधानमन्त्री राजेन्द्र महतो विरुद्ध राजद्रोहको मुद्दामा सर्बोच्चमा रिट परेको छ । नेपाल बहुल राज्य भएको अभिव्यक्ति दिएका महतो उपर सत्तापक्ष र विपक्षबाट नै सर्वोच्चमा रिट परेको छ ।

नबनियुक्त उप प्रधानमन्त्री राजेन्द्र महत्तोले नेपाल बहुराज्य मुलुकको रुपमा संविधानमा स्थापित नभए सम्म आन्दोलन जारी रहने अभिव्यक्ति दिएका छन ।
उनले बहुराज्य नहुदा सम्म आफुहरुका अधिकार र माग पूरा नहुने भन्दै आन्दोलन जारी राख्ने बताएपछि मन्त्रीको बनेको २ दिन नपुग्दै विवादमा तानिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *