राष्ट्र नायक ओलिको बोली: ‘सरकार ढलेपनी नेपालिको स्वाभिमान ढल्न दिने छैन ।’

राजनीति समाचार समाज

काठमाडौ,
प्रधानमन्त्री केपी शर्मा ओलि जसरी विवादमा तानिएका छन त्यो भन्दा बढी जनमानस ओलिको पक्षमा छन ।

उनले बिगतमा के गरे भन्दा पनि अहिले के गरिरहेका छन भनेर जनताले राम्रो संग नियालेका छन । आफ्नै पार्टीका नेताहरु द्वारा नराम्रो संग धोका खाएका ओलिले एक पछि अर्को कदम चाल्दै गएका छन।
मुलतः उनका हरेक भाषणमा हासो भेटिन्छ तर उत्तिकै व्यङ्ग्य पनि, यद्यपि उनको एउटा बोलिले उनलाई निकै साथ दिएको छ ।
त्यो हो ‘सरकार ढले ढल्छ तर म नेपालिको स्वाभिमान ढल्न दिने छैन।’ मेरो पार्टी अनि मैले जित्नु नजित्नु ठुलो कुरा होइन, लोकतन्त्र ले जित्नु पर्छ।।

अझै रोचक कुरा त यो छ कि नेता कोहि कसैले सम्पति विवरण नखुलाएको अवस्थामा, आफ्नो सम्पत्ति राष्ट्रको नाममा दिने घोषणा गरेर राष्ट्रवादी बनेका छन ।
शिद्दान्त का लागि जिवन होइन,जिवनका लागि शिद्दान्त हुनुपर्छ भन्ने कमरेड मदन भण्डारी को महावाणि अझरस पालना गर्दै राजनिती गरिरहेका ओलि संग मै हु भन्ने प्रचण्ड पनि हार खाएका छन ।
शान्तिका दुत गौतम बुद्ध जस्तै हिसाबमा बढेकाहरुलाइ शान्तिपूर्ण परिस्थिति मा ल्याउन सक्ने एक नेताको रुपमा ओलिलाई देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *