अनुदानमा आएको अक्सिजनमा वनमन्त्री आलेको फोटो टासियो।। भन्छन ‘व्यक्तिगत लगानिमा ल्याएको’।।वास्तविकता हेर्नुहोस ।

समाचार स्वास्थ्य

कोरोनाबाट ज्यान गुमाएर पशुपति आर्यघाटमा दाहसंस्कारको लागि ल्याईएका शव जलाउन दाउराको कमि नहोस भन्दै निर्देशन दिएका बन मन्त्री प्रेम आले फेरि विवादमा तानिएका छन ।
वन तथा वातावरण मन्त्री आलेले व्यक्तिगत खर्चमा आफ्नो गृहजिल्ला डोटिका कोरोना अस्पतालमा मेडिकल सामग्री पुराएका छन । यद्दपी अक्सिजन सिलिन्डरमा उनको तस्वीर टासेर वितरण गरेको तर उक्त सिलिन्डर चिनले अनुदानमा दिएको बुझिएको छ ।
उनले वितरण गरेको स्वास्थ सामग्री ७५ थान भरिएको अक्सिजन सिलिन्डर, सर्जिकल मास्क १ लाख ५० हजार थान, ३० थान वेड, स्यानिटाईजर लगाएत रहेको बताइएको छ । हाल वन तथा वातावरण मन्त्री समेत रहेका आले डोटि जिल्लाबाट बिजयी पुर्व साम्सद हुन ।                                यो पनि पढ्नुहोस………
नेकपा(माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो ।
कोरोना नियन्त्रणको लागि माओवादी केन्द्रको स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव अनुसार अक्सिजन आपूर्तिलाई सहज गर्न यस खालको प्रयास गर्न लागिएको हो ।

यो पनि पढ्नुहोस………

सो पार्टीको यही जेठ ५ र ६ गते स्थायी समितिको बैठक बसेको थियो । आइतबार स्थायी समितिले पारित गरेको कार्ययोजनामाथि केन्द्रीय समितिमा समेत छलफल गरिएको थियो ।
त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पिपिई देश भित्रै उत्पादनको सम्भावनाका उचित विकल्पको खोजी तथा त्यसका लागि पहल गरिने उक्त प्रस्तावमा उल्लेख छ ।
स्थायी समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको जीवन रक्षाका लागि पार्टीको तर्फबाट सबै खालका पहल तथा प्रयास गरिने उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *