गायिका आस्था राउतले प्रहरीलाई ड’न्ठे भन्दै गरिन् त’थानाम गा’ली…. (भिडियो सहित)

मनोरन्जन

काठमाडौं : गायिका आस्था राउत वि’वादमा तानिएकी छन्। आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दु’र्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई त’थानाम गा’ली गरेकी छन्। उनले प्रहरीले आ’चरण सु’धार्नु पर्ने भन्दै दबङ शैलीमा हा’न्न मन भिडियाेमा बोलेकी छन्। उनी आफू हतारमा रहेको र प्रहरीले चे’क गर्दा अ’पमान गरेको उनको आ’रोप छ। उनको भिडियो हाल उनको फेसबुक प्रो’फाइलमा नदेखिए पनि सामाजिक स‌ंञ्जजालमा भाइरल भएको छ।

उनले प्रयोग गरेका शब्द र बि’चार एकदमै त’ल्लो स्त’रको रहेको छ। नेपालकी युवा पप गायिकाको रुपमा चर्चित आस्था राउत एक सफल गायिकाको रुपमा प’रिचित छिन्। ‘सालकाे पात टपरी’ उनको पहिलो चर्चित रि’मिक्स (समायोजित) गीत हो। सन् २०१४ मा उनले हिटस एफ एम उत्कृष्ट पप गायिकाको अवार्ड जि’तेकी थिइन्। उनले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गायकी छिन् र ए’ल्बमहरू पनि प्र’काशन गरिसकेकी छन्। सन् २०१६ मा सार्वजनिक गरिएको उनको एल्बम आधारले ठूलो स’फलता पाएको थियो ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *