मैले १७ हजार मा’रेको सत्य होइन, पाँच हजारको जिम्मा लिन्छु : प्रचण्ड

समाचार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यु’द्धमा तत्कालीन माओवादीले १७ हजार मा’रेको कुरा सत्य नभएको बताएका छन्। बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई स’म्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘मलाई ता’केर साथीहरुले धेरै कुरा राख्नु भएको छ। ति सबै कुराको जवाफ दिन सक्दिन। म तथ्यांक मात्र सच्याउन चाहन्छु। मैले १७ हजार मान्छे मा’रेर आएको तथ्यांक भन्ने गरिन्छ। साथीहरु यो सत्य होइन। यो सत्य होइन’, प्रचण्डले भने, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मा’रेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु।

तर राजाले मा’रेको १२ हजारको कुरा नहुने ? राज्यले मा’रेको पनि मेरै टाउँकोमा हा’ल्ने गरियो भने यो न्या’य हुँदैन।’ चण्डले यु’द्धमा भएका राम्रा र नराम्रा कामको जि’म्मेवारी लिने प्रष्ट पारे। ‘यु’द्धको म जिम्मा लिन्छु। त्यहाँ भएका राम्रा र नराम्रा कामको म जिम्मेवार छु। म त्यहाँ भएका कामबाट भाग्ने काम हुँदैन’, उनले भने ‘तर नगरेको काम पनि मलाई नै थुपार्ने काम नगर्नुहोस्।’ सँगै प्रचण्डले रेशम चौधरीलाई छिट्टै जे’लबाट छु’टाउने बताएका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक बालकसहित सातजनाको ह’त्या घ’टनामा दो’षी ठ’हर भएर जे’लमा रहेका थारु अगुवा चौधरीलाई छिट्टै छु’टाउने आ’श्वासन उनले दिएका हुन्।

उनले रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको है’सियतमा भारतको दिल्लीमा भेटेको स’म्झना गरे। ‘रेशमसँग भेटेर खुलेआम कुरा राख्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्नेकुरा नबिर्सनु होला’, प्रचण्डले भने, ‘दोस्रो कुरा डिल्ली बजारको जे’लमा गएर खो’रमा गएर रेशमलाई भेट्ने पनि म नै हो भन्ने कुरा बुझ्नुहोला।’ सँगै प्रचण्डले सभामुख र पार्टीलाई भेटेर कम्तिमा रेशमलाई मा’ननीयको दर्ता दिनुपर्छ भन्ने मान्छे पनि आफैं भएको कुरा न’बिर्सन आग्रह गरे। टीकापुर घ’टनाका झु’टा मु’द्दा खा’रेज गरेर रेशमलाई छु’टाउने उनले प्रष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *