बिश्व कै लागि खुसीको खबर, खाएको केही घन्टाभित्रै को’भि’ड’लाई मा’र्ने च’क्की

बिश्व कै लागि खुसीको खबर, खाएको केही घन्टाभित्रै को’भि’ड’लाई मा’र्ने च’क्की

समाचार स्वास्थ्य

 

बिश्व कै लागि खुसीको खबर, खाएको केही घन्टाभित्रै को’भि’ड’लाई मा’र्ने च’क्की खाएको केही  घन्टाभित्रै कोभिडलाई मा र्ने एक च क्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् । यो चक्की बजारमा आएपछि लकडाउन ल’गाउन नपर्ने बताइएको छ । केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न ला यक ठ हरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ ।

एन्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फैलिन दिँदैन । अहिलेका नयाँ भेरिएन्टहरूको असरलाई रो क्ने र भाइरस फैलिन नदिने काम यी एन्टीभाइरलले गर्ने आशा छ । बेलायत सरकारले एन्टीभाइरल चक्कीको अनुसन्धान गराइरहेको हो ।

ग्लास्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्लाइथ चक्की अनुसन्धान टोलीका प्रमुख हुन् । उनले भने, ‘एन्टीभाइरल च’क्कीले काम गरेमा ठूलो उपलब्धि हुनेछ । यसले काम गरेमा स्वास्थ्य सेवामाथि च रम द बाब पर्ने छैन किनकि रोगीहरू अस्पताल आउनै पर्दैन ।

अनि लकडाउन वा अन्य किसिमका क ठोर नि यन्त्रण पनि लगाउन पर्दैन । कोभिड पोजिटिभ भएको केही दिनभित्र च क्की खाए मा शरीरमा कोरोनाभाइरस म र्ने अपे क्षा गरिएको छ । https://www.etajakhabar.com/ बाट साभार गरीएको हो ।

यो पनि पढ्नुहोस् ।

भोलिबाट लकडाउनमा कडाई , सवारीसाधन ठप्प पार्न बैठक जारी !

निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् ।

कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो ।

आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ ।

अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र कलङ्कीलगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।

यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *