किन भयो आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित ?

खेलकुद

बैशाख २१, काठमाण्डौ
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।

बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।

आईपीएलका प्रमुख बृजेश पटेलले पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *