टाउकोको मुल्य तोक्दा नडराएका प्रचण्ड, नेपाली राजनितिको बाघ हुन: रबि लामिछाने

समाचार

काठमाडौ । रवि लामिछानेले आफ्नो कार्यक्रम सिँधा कुरा जनतासँग कार्यक्रममा नेकपा माओवादीको अध्यक्ष प्रचण्डको जिल्ला चितवनमा पुगेर कार्यक्रममा प्रचण्डको बारेमा बोलेका छन । उनेले उक्त कार्यक्रमबाट प्रचण्ड मात्रै नेपालमा कम नेता मध्यका नेता हुन जस्लाई विश्वले नै मानेको छ । र नेपालको केन्द्रबिन्दुको नेता रहेका छन ।

प्रचण्ड मात्र नेपालका यस्ता नेता हुन जस्ले हजारौ जनताका छोरा छोरीलाई आफ्नो ज्यानको बाजी लगाएर युद्दमा होमाएर आज खुल्ला हिसाबमा प्रत्यक नागरिकको अभिव्यक्ती राख्ने ठाँउमा पुर्याएका छन ।

प्रचण्डले देश हाकेका नेता हुन तर आज स्थापित गर्नु पर्ने बेलामा नसकेको र देश ले अब फेरी युद्दकालको प्रचण्डको आव्श्यकता परेको भन्ने बताएका छन । हामिले यो खबर सुर्दसन खबर बाट साभार गरेका हौ । समाचार के कस्तो लाग्यो आफ्नो कुनै सल्लाह सुझाव वा कुनै प्रतिक्रिया भए हामिले हाम्रो यश पेज मा गरेर कमेन्ट वा सिधै मेसेज गर्न सक्नुहुने छ । यो समाचार सक्दो सेयर गरि सम्पुर्ण नेपाली हरु माझ पुर्याउनुहोला । धन्यवाद ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *