कपिलवस्तुको बुद्धभूमिमा छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

समाचार

कपिलबस्तु-आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका ३ घनचौरा बस्ने ४० वर्षीय  बाबु पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पुरुषले ती बालिकालाई दुई पटक जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *