पूर्व प्रहरी समेत रहेका एक पुरुषले गरे कसैले सोच्नै नसक्ने हर्कत, यस्तो कुरा सुनेर सबैलाई अचम्म बनाउँछ (भिडियो)
पूर्व प्रहरी समेत रहेका एक पुरुषले युट्युवरलाई झुक्याउने प्रयास गरेका थिए । श्रीमतीवाट म समस्यामा परेँ भन्दै मिडियामा आएका थिए । अहिले उनकै पर्दाफास भएको छ । एक युवतीलाई झुक्याएर दोस्रो विवाह गरे । उनलाई म अविवाहित हुँ भनेर विवाह गरेका थिए । पहिलेको श्रीमतीवाट दुई छोरी जन्मिएपछि उनले ति श्रीमती र दुई सन्तानलाई वास्ता गर्न छोडे । श्रीमतीले अहिले दुई सन्तानलाई एक्लै हुर्काएकी छन् ।
तर यता अविवाहित छु भन्दै विवाह गरेकी ति श्रीमतीले छोरा सहित हराएपछि उनी मिडियामा आएका थिए । उनले श्रीमतीलाई अनेक आरोप लगाउँदै सबैलाई झुक्याउने कोशिष गरेका थिए । तर अहिले उनकै यस्ता पोल खुले जुन कुरा सुनेर सबैलाई अचम्म बनाउँछ । प्रहरीको जागिरे हुँदै उनी मलेसिया पुगेका थिए । मलेसियामै छँदा श्रीमती सम्पर्क विहिन भइन भन्दै श्रीमती खोजीदिन आग्रह गरेका उनको पोल खुलेको छ । पोल खुलेपछि थाहा भयो उनी होइन श्रीमती पो पी डि त रहेछिन् ।
सहनै नसक्ने या त ना दिएर महिलाले उनलाई छोडेर गएकी रहिछन् । प्रहरीको जागिरे छँदा पनि उनले साथी प्रहरीकै पैसा चोरेर हिडेका थिए । मलेसिया पुगेका उनले पहिलो श्रीमतीले छोरी मात्र जन्माइ भनेर अर्की महिलालाई झुक्याएर विवाह गरे । ति महिलालाई पनि यति सताए की उनी सहन नसकेर घर छोडेर हिँडे । श्रीमतीलाई मात्र होइन उनले आफैले जन्म दिएका बुवा आमालाई पनि यति धेरै पी डा दिएका रहेछन् की त्यो सहन नसकेर बुवाको निधन समेत भएको रहेछ ।
आफैले यति धेरै गल्ती गरेर उल्टै श्रीमतीलाई अनावश्यक आरोप लगाउँदै मिडियामा श्रीमतीको वे इ ज्ज त गर्ने कोशिष गरेका छन् । आफ्ना वारेमा गलत कुरा गरेर प्रचारवाजी गरेपछि उनकी श्रीमती मिडियामा सार्वजनिक भएर सबैकुरा खोलीदिएपछि उनी आफै पी ड क भएको खुलेको छ ।