आज घट्यो सुनको मूल्य, प्रति तोला कति छ त ?

समाचार

काठमाडौं –आज सोमबार सुनको मुल्यमा गिरावट आएको छ ।आइतबार छापावाला सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज सोमवार ३ सयले घटेर प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मुल्य भने ८९ हजार ७ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।साथै चादीको मुल्य भने स्थिर रहि ९ सय ४० रुपैयामा कारोबार भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *