अनौठो शिवलिंग,जसको हरेक बर्ष उचाई बढदै जान्छ !

रोचक

एजेन्सी – हिन्दु धर्ममा भगवान शिवलाई निकै मान्ने गरिन्छ र पुजा पनि गरिन्छ । भगवान शिवलाई सम्झिदै धेरै भक्तजनले शिवलिंगमा पुजा गर्ने गर्छन् ।

यस्तै भारतमा यस्तो अनौठो शिवलिंग छ जुन हरेक बर्ष बढ्दै जान्छ ।भारतको छत्तिसगढको जंगलमा रहेको यस शिवलिंग हरेक बर्ष बढ्दै जाने बताइन्छ । यो शिवलिंगमा धेरै मानिसहरुले पुजा गर्दै आएका छन् । धेरैले यस शिवलिंगको महत्व बढेपछि भक्तजनहरु बढ्दै गएको बताइन्छ ।

हरेक बर्ष उचाई बढदै जाने यो शिवलिंग बारे थाहा पाउन भक्तजन पनि अचम्मित पर्ने गर्छन् ।शिवलिगंको रेखदेख गर्ने व्यक्तिले हरेक बर्ष शिवलिगं नाप्ने गरेका छन् । यस शिवलिगंलाई ‘भुतेश्वर महादेव भनेर चिनिने गरिन्छ । यहाँ साउन महिनामा धेरै भक्तजनहरु आउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *