संशोसन प्रस्ताव अस्वीकृत भएपछि संसद छाडेर हिंडिन् सरिता गिरि

समाचार

काठमाडौं । जनता समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको छ । आफ्नो प्रस्ताव अस्वीकृत भएपछि उनी संसद छाडेर हिँडेकी छिन् ।

प्रस्ताव अस्वीकार भएपनि संसदमा बोल्न खोजेकी गिरिलाई सभामुख अग्नि सापकोटाले बोल्ने अवसर दिन खोजेका थिए । तर अन्य सांसदहरूले होहल्ला गरे ।

पूर्ण नक्सा सहितको संविधान संसोधनका विपक्षमा रहेकी गिरिलाई समय दिएपछि सांसदले उनको विरुद्धमा होहल्ला गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *