काठमाडौं। राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार नि’धन भएको छ। तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो। उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मु’टुसम्बन्धी स्वास्थ्य स’मस्या थियो। उनी भारतको कश्मिरस्थित पुँछ राज्यकी रा’जमाता हुन् । त्यहाँका त’त्कालीन राजासँग नलिनीको विवाह भएको थियो । राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो।
अर्को समाचार -छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ड्यु’टीमा रहेका नेपाली सेनाका प्यू’ठ डम्बरबहादुर विष्टले गो’ली च’लाएर आ’त्मह’त्या गरेका छन् । बैतडीको सु’र्मा गाउँपालिका–५ घर भएका विष्टले गो’ली च’लाएर आ’त्मह’त्या गरेका हुन् ।छाउनी अस्पतालका कार्यरत एक अ’धिकृतका अनुसार छाउनी अस्पतालमा ‘मे’डिकल को’र्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्यु’टीमा बसेको बेला आ’त्मह’त्या गरेका हुन् । आफ्नो साथमा रहेको ए’सए’लआर च’लाएर बिष्टले आफ्नो छातिमा एक रा’उण्ड गो’ली हा’नेका थिए ।
गो’ली ला’गेर भुँइमा ढ’लेका बिष्टको घ’टनास्थलमै मृ’त्यु भएको हो ।बिष्टको द’रबन्दी दु’र्गाबक्स ग’ण नारायणहिटी हो । हाल उनको श’वलाई पो’ष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। त्यस्तै महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले विष्टको छा’तीमा गो’ली लागेको बताए। ज्ञवालीले प्रा’रम्भिक अनुसन्धानबाट विष्ट आफैंले बो’केको ए’सएलआ’रबाट गो’ली च’लाएजस्तो देखिने जानकारी दिए। घ’टनाबारे थप विवरण विस्तृत अनुसन्धानपछि मात्र प्राप्त हुने उनले बताए।