नेपालसहित १४ देशका यात्रुलाई कतारमा प्रतिबन्ध !

समाचार

दोहा । पछिल्लो समय विश्वभर कोरोनाका सं’क्रमण बढेसँगै खाडी मुलुक कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी प्रति’बन्ध लगाएको छ । कोरोना भाइ’रस नियन्त्रण तथा रोकथामकालागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले प्रतिबन्ध लगाएको गल्फ टाइम्सले जनाएको छ ।

कतार सरकारले आइतबार एक सुचना जारी गर्दै नेपालसहित १४ देशहरु चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।

सोमबार बिहानसम्म कतारमा ३ जना आप्रवासी कामदारसहित १५ जना कोरोना भाइ’रस सं’क्रमित भएका छन् कतारमा हाल सरकारी तथ्याङ्क अनुसार हाल कतारमा करिब ४ लाख मानिसले रोजगारी गदै आएका छन् । चीनबाट सुरु भई विश्वका १०३ देशमा फैलिएको कोरोना भाइ’रसबाट सोमबार बिहानसम्म ३ हजार ८ सय २८ जनाको ज्या’न गइस’केको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *