बिशेषत नेपाली महिलाहरु गरिबी र आर्थिक अभावबाट माथि उठ्नको साथै जीविकोपार्जनको अवसरको खोजीमा विदेशिने गरेका छन् । आफु र आफ्नो परिवारको सुन्दर भबिस्य बनाउने चाहना तथा आयआर्जन गरि घर धान्ने सपनाले उनीहरुलाई बैदेशिक रोजगारीको यात्रा तर्फ धकेलिरहेको छ ।
तर वैदेशिक रोजगारीमा गएका सबैको सपना साकार हुन्छ भन्ने हुन्न । रोजगारीको शिलशिलामा गाह्रोसाह्रो भन्न नपाउने तथा असुरक्षित कडा शारिरिक परिश्रमले दैनिक विदेशमा ज्यान गुमाउन पुग्ने कामदारको संंख्या पनि ठूलो छ । त्रिभुवन विमानस्थलमा दैनिक आइपुग्ने सरदर ३ वटा ला’स तिनै सपनाहरु कफिनमा बन्द भएर आइपुग्ने हुन् ।
कमाउने उमेरको परिवारको सदस्य र कतिपय अवस्थामा त एकमात्र कमाईने उमेरको व्यक्तिको निधनको खवरले परिवारमा ठूलो बज्रपात पर्नजानुको साथै उसमा आश्रित परिवार ग’म्भिर आर्थिक संक’टमा पदर्न जान्छ । यसले नेपालमा रहने परिवारका सदस्यमा आर्थिक समस्याको भार थपिन्छ र कतिपय अवस्थामा यो पारिवारिक विखण्डनको कारण पनि बन्ने गरेको छ ।
यस्तै पछिल्लो समय कतारमा रहेका घनबहादुरको पनि घर टु’टेको छ । परिवारको सपना साकार पार्न पुरा गर्न कतार पुगेका थिए तर फर्किंदा श्रीमतीलाई भने भेट्न सकेनन । कतारबाट श्रीमान घनबहादुर फर्केपछि मिडियासंग आफ्नो पी’डाहरु पोखेका छन् । उनले आफ्नो श्रीमती घरमा नभएको कुरा कतारमै सुनेर उनि अहिले फर्केका छन् ।
उनि घरमा फर्केपछि बल्ल थाहा पाए श्रीमतीले घरमा नै केटाहरु लाएर वे’श्यालय जस्तै बनाएकी रहेछिन् । मलाई यो खबर कतै बाट पनि थाहा नहुँदा आफु यस कुरामा केहि थाहा नपाएको बताएका छन् ।
घरमा दिनदिनै मामा हो भन्दै बिभिन्न पर’पुरुषसँग आफ्नै घरमा नराम्रो काम गर्ने गरेको पनि छोराछोरीले खुलाएका छन् । छोरीले पनि आमाको कुरा सुनाउदै भनेकी छन् सधै मामा हो भन्दै अर्कै केटाहरुलाई ल्याएर मिठो पकाएर खाने गर्थे हामीलाई दिन्थेनन् अनि आफु हरु खाएर कट्टु फु’कालेर सुत्ने गर्थे भन्दै उनीहरुले आमाको क’र्तुत खोलेका छन् ।
छोरीले मिडियासंग कुरा गर्दै भनिन् आमा माइत गएको बेला हामीले सिरानीमा क’न्ड’म भेटेका थियौ भन्दै आमाको परपुरुषसँग यस्तो सम्बन्ध थियो भन्ने कुराको प्रमाणित गरिदिएका छन् । बाँकि भिडियोमा