इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

खेलकुद

काठमाडौंः अष्ट्रेलियामा जारी आइसीसी टी–२० महिला विश्वकप अन्तर्गत इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ ।
इंग्ल्याण्डले दिएको १ सय २४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

उसका लागि कप्तान डेन भ्यान निकरेकले सर्बाधिक ४६ रन बनाइन् । बलिङमा इंग्ल्याण्ड टीमकी सोफी एक्लेस्टोनले सर्बाधिक २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय नेट्ली साइवरले सर्बाधिक ५० रन बनाइन् । बलिङमा दक्षिण अफ्रिका टीमकी याबोङ्ग खाकाले सर्बाधिक ३ विकेट लिइन् ।

PERTH, AUSTRALIA – FEBRUARY 23: Team South Africa pose for selfies after winning the ICC Women’s T20 Cricket World Cup match between England and South Africa at WACA on February 23, 2020 in Perth, Australia. (Photo by Will Russell-ICC/ICC via Getty Images)

Leave a Reply

Your email address will not be published. Required fields are marked *