छात्राहरुको स’म्बेदनशील अंग स’माउने शिक्षक नन्दप्रसाद निरौला पक्राउ

समाचार

काठमाडौं : विद्यालयका छात्रामाथि यौ’न दु’र्व्यवहार गरेको आरोपमा ललितपुरको नारायण आधारभुत विद्यालयका शिक्षक नन्दप्रसाद निरौला पक्राउ परेका छन्। १९ जना विद्यार्थीहरुको नि’वेदनको आधारमा विद्यालयबाट नि’वेदन आएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेको हो। सामाजिक शिक्षा पढाउने शिक्षक निरौलाले शरिरका विभिन्न अ’ङ्गमा अनावश्यक रुपमा छुने गरेको भन्दै विद्यालयका कक्षा ३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले विद्यालयमा छा’नबिनको मा’ग गर्दै नि’वेदन दिएका थिए।

फागुन १ गते छात्राहरुले विद्यालयमा नि’वेदन दिए पनि विद्यालयले प्रहरीमा नि’वेदन दिएको थिएन। घ’टना सार्वजनिक भएसँगै द’बाव बढेपछि विद्यालयले प्रहरीमा नि’वेदन दिएको थियो। विद्यालयको नि’वेदनको आधारमा प्रहरीले बुधबार अदालतबाट पक्राउ आ’देश पाएपछि बिहीबार उनलाई पक्राउ गरेको जनाएको छ।

विद्यालयमा अध्ययनरत सत्र जना छात्राहरूले आफूहरूलाई शिक्षक निरौलाले यौ’न दु’र्व्यवहार गरेको भन्दै का’रबाहीको माग गरेर प्रिन्सिपल सविता घिमिरे सिलवालसमक्ष नि’वेदन दिएका थिए ।नि’बेदनमा भनिएको थियो ‘श्रीमान् प्रिन्सिपल, हामी केटीहरूमाथि अ’न्याय अ’त्याचार भएको छ । केटीहरूलाई ढाडमा सु’म्सुम्याउने, छा’तीतिर छुन आउने, विभिन्न अं’गमा छुन आउने, न’चाहिँदो व्य’वहार गर्ने । हामी यस्तो स’मस्यामा परेका छौं । हामी यस्तो अ’त्याचार स’हन सक्दैनौं, नन्द सरले हामीलाई न’राम्रो व्य’वहार गरेकोले तपाईंहरूले छा’नबिन गरिदिन अ’नुरोध गर्दर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *